Rule 23
ह६!बन्दी छुटमा प्राप्त जग्गाको अनुगमन
(१) उघोग दर्ता गर्ने निकायले कुनै उच्योगलाई अधिकतम हदबन्दी छुटमा प्राप्त भएको जग्गा स्वीकृत उद्देश्य बमोजिम उपयोग गरे वा नगरेको सम्बन्धमा नियमित अनुगमन गरी सम्बन्धित उद्योगलाई आवश्यक निर्देशन दिन सक्नेछ।

(२) उपनियम (१) बमोजिम अनुगमन गर्दा अनुसूची- १९ बमोजिमको अनुगमन तथा निरीक्षण फाराम भर्नु पर्नेछ।